अन्नपूर्णकर्मी भवानी खड्का सम्मानित
काठमाडौं : अन्नपूर्ण पोस्ट्की दोलखा संवाददाता भवानी खड्का सम्मानित भएकी छन्। विभिन्न विषम परिस्थिति, जीवनका कठिन चुनौती र संघर्षका बाबजुद दोलखा जिल्लाका सत्य, तथ्य, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर कलम चलाएको भन्दै अन्नपूर्ण पोस्ट्की दोलखा संवाददाता भवानी खड्का सम्मानित भएकी हुन्। नेपाल प्रेस युनियन दोलखाको १० औँ जिल्ला अधिवेशनको अवसरमा खड्कालाई ‘भीमबहादुर तामाङ स्मृति पत्रकारिता
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







